नायब सुब्बाको विज्ञापन खुला


काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको विज्ञापन गरेको छ ।

आयोगले (आज) बुधबार एक सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा हुने भन्दै आयोगले दर्खास्त आह्वान गरेको हो ।

हेर्नुहोस् विज्ञापन

 

२०८१ पुष २५, बिहीबार ०५:४८ प्रकाशित
ट्रेन्डिङ समाचार