यस्ता छन्, सार्वजनिक मन्त्रिपरिषद्का निर्णय


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय बिहीबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

 

 

२०८१ पुष १२, शुक्रबार ०५:१५ प्रकाशित
ट्रेन्डिङ समाचार