नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदको नतिजा प्रकाशन


काठमाडौं । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न सेवा तथा पदहरूको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/०८१ का विज्ञापन नम्बर ३८-४४, ५५-५८ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८१ पुष ५, शुक्रबार ०५:३४ प्रकाशित
ट्रेन्डिङ समाचार