एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित


काठमाडौं । विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेकाे छ। नेपाल प्रिमियर लिग एनपीएल तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएकाे विराटनगरले १ बल मात्र बाँकी रहँदा राेमाञ्चक जीत निकालेकाे हाे । यसअघि बिराटनगर उद्घाटन खेलमा जनकपुरसँग र दाेस्राे खेलमा सुदुरपश्चिमसँग पराजित भएकाे थियाे ।

२०८१ मंसिर १९, बुधबार १९:५० प्रकाशित
ट्रेन्डिङ समाचार