खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं । लोक सेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले  एक सूचना जारी गदै अधिकृत पदको परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वि.नं. १२, १८ र १९ (आ.प्र. खुला तथा समावेशी) तह ६, विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

२०८१ मंसिर ८, शनिबार १५:१९ प्रकाशित
ट्रेन्डिङ समाचार