काठमाडौं । पाँच उपसचिव र ३९ शाखा अधिकृतसहित ४४ अधिकृतको सरुवा गरिएको छ ।
न्याय सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा गरिएको हो ।
सम्बन्धित खबर


प्रतिक्रिया