शाखा अधिकृतको नतिजा प्रकाशन, (सूचीसहित)


काठमाडौं ।  लोक सेवा आयोगले शाखा अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले न्याय सेवा तर्फ न्याय, कानून र सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरी उत्तीर्ण भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

को-को भए पास ?

२०८१ कार्तिक १३, मंगलवार २०:४३ प्रकाशित
ट्रेन्डिङ समाचार