उपसचिव पदमा उम्मेद्वार सिफारिस


काठमाडौं । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।

मंगलबार आयोग कार्यालयले एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०६/०८०-८१ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

२०८१ कार्तिक १३, मंगलवार २०:०० प्रकाशित
ट्रेन्डिङ समाचार