न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो।
सोमबार रिट निवेदक कार्की, सरकार तथा नवनियुक्त आईजीपी डा. मनोज केसीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
यसअघि बुधबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षको बहसपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्ने जनाएको थियो।
मन्त्रिपरिषद्ले कार्कीलाई पदबाट हटाएर डा. केसीलाई आईजीपी नियुक्त गरेपछि उक्त निर्णय गैरकानुनी भएको दाबीसहित कार्की सर्वोच्च अदालत पुगेका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया