काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्र अनंकित प्रथम श्रेणीका ५७ जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ।
मन्त्रालयले अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय तथा ठूला करदाता कार्यालयलगायत विभिन्न निकायमा कार्यरत नायब सुब्बाहरूको सरुवा गरेको हो।
सरुवासँगै सम्बन्धित कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा निकायमा खटाइएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया