काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बस्नेछ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया