प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक


काठमाडौं। प्रधानमन्त्रीले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा सरकारका नियमित तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार