भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,३४४ पुग्यो, ४,८९८ बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोसी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।

नेपाल प्रहरीले भदौ २० गते बिहान ५ बजेसम्म १ हजार ३० शव व्यवस्थापन गरिएको जनाएको छ। १ हजार २६० मृतकको डीएनए तथा ९७२ आफन्तको डीएनए संकलन गरिएको छ।

प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी अझै ४ हजार ८९८ जना बेपत्ता छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार