पूर्वप्रधान्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त


काठमाडौ

पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
शीतलनिवासका अनुसार उहाँको आजै पद तथा गोपनीयताको शपथ हुनेछ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।

२०८२ भाद्र २७, शुक्रबार २०:२३ प्रकाशित
ट्रेन्डिङ समाचार