गृह मन्त्रालयद्वारा एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ ? सूचीसहित


काठमाडौं । गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा (नासु), कम्प्युटर अपरेटर, खरिदारलगायत विभिन्न पदमा कार्यरत ७० जना कर्मचारीको सरुवा गरिएको हो।

मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई ध्यानमा राख्दै उनीहरूको सरुवा गरिएको हो।

सरुवा हुने कर्मचारीहरूको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।

यस्तो छ सरुवा सूची

गृह मन्त्रालयबाट सरुवा गरिएका ७० जना कर्मचारीको विवरण हेर्नुहोस् :

प्रतिक्रिया

ट्रेन्डिङ समाचार