त्रिविमा नतिजा सार्वजनिकमा ढिलाई,१०० दिनको साटो ४०० दिनमा मात्र सार्वजनिक


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले १०० दिनभित्र प्रकाशित गर्नुपर्ने परीक्षाफल ४०० दिनसम्म ढिला गरेको पाइएको छ।

महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार बीबीए, बीए, बीएड, र बीबीएस तहका विभिन्न वर्षको नतिजा अत्यधिक समय लिँदै प्रकाशित गरिएको हो।

ढिलाइका कारण विद्यार्थीहरू शैक्षिक तथा पेशागत अवसरमा पछाडि परेका छन्।

२०८२ जेष्ठ २, शुक्रबार १२:४१ प्रकाशित
ट्रेन्डिङ समाचार