काठमाडौँ। वरिष्ठ वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको निधन भएको छ।
मंगलबार दिउँसो सवा ४ बजे नर्भिक अस्पतालमा अन्तिम सास तानेको अस्पताल स्रोतले जानकारी दिएको छ।
नेता नेपाल पार्किन्सन रोग लगायत स्वास्थ्य समस्याबाट पीडित थिए र पछिल्लो समय राजनीति बाट निष्क्रिय बनेका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया