रेशम चौधरी पक्राउ, जनमत पार्टीसँगको एकताको तयारीबीच गिरफ्तारी


काठमाडौँ । नाउपाका संरक्षक रेशम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

जनमत पार्टीसँगको एकता घोषणाको तयारी भइरहेका बेला उनलाई काठमाडौँको प्रज्ञा भवन परिसरबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले चौधरीलाई पक्राउ गरेका हुन।

२०८२ बैशाख १७, बुधबार १४:०१ प्रकाशित
ट्रेन्डिङ समाचार