सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा


काठमाडौँ। सशस्त्र प्रहरी बलका १२ जना डिआइजीहरूको सरुवा भएको छ ।

गृहमन्त्री स्तरको (आज) वैशाख ११ गतेको निर्णय अनुसार १२ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरूलाई सशस्त्र प्रहरी बलको विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।

२०८२ बैशाख १२, शुक्रबार १२:०५ प्रकाशित
ट्रेन्डिङ समाचार