
काठमाडौँ । नेपाल प्रहरीका ४ वरिष्ठ हवलदारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
हिजो (बुधवार) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, मेकानिकल ईन्जिनियरिंग तथा सवारीतर्फका चार जना प्रहरी वरिष्ठ हवलदारलाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।
२०८१ चैत्र २७, बुधबार १२:३८ प्रकाशित