ADVERTISEMENT

१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १४४ सहायक हवलदारबाट हवलदार पदमा बढुवा सिफारिस भएका छन् ।

हिजो (सोमवार) बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, सञ्चारतर्फका १४४ जना प्रहरी सहायक हवलदारलाई हवलदार पदमा बढुवा सिफारिस गरेको हो ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार