मालपोत कार्यालयका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।

आयोगले शुक्रवार भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

२०८१ चैत्र २२, शुक्रबार १४:५७ प्रकाशित
ट्रेन्डिङ समाचार