सामान्य अंकले घट्यो नेप्से परिसूचक


बुधबारको तुलनामा बिहीबार नेप्से शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो ।

आज सय वटा कम्पनीको मूल्य बढ्यो भने १३१ कम्पनीको मूल्य घट्यो । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ९३ हजार ८९५ पटकको सेयर किनबेचबाट १० अर्ब १० करोड १८ लाख रुपैयाँ कारोबार भएको छ।

 

२०८१ फाल्गुन २२, बिहीबार १६:३९ प्रकाशित
ट्रेन्डिङ समाचार