ADVERTISEMENT

सुन को मूल्य स्थिर

 

साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य स्थिर रहेको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला १५२००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १५२००० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार