देशका धेरै ठाउँमा हुस्सु, कुहिरो, वर्षा र हिमपातको सम्भावना


राजधानी काठमाण्डूसहित देशका विभिन्न भागमा आइतवारदेखि हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विशेषगरी तराईका क्षेत्रमा बाक्लो हुस्सु लाग्दा हवाई उडानहरूसमेत प्रभावित भएको उड्डयन अधिकारीहरूले बताएका छन्।विभागको मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो लागेसँगै चिसो बढेकाले सावधानी अपनाउन सार्वजनिक रूपमै आग्रह गरेको छ।

२०८१ पुष २१, आईतवार १६:२६ प्रकाशित
ट्रेन्डिङ समाचार