
चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ?
अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन
– (‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि)
भौतिकशास्त्र : जोन जे. हप्फिल्ड (अमेरिका) र जेफ्री हिन्टन (ब्रिटिस क्यानडेली)
– (आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन
लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कारका लागि)
रसायनशास्त्र ः डेभिड बेकर (अमेरिका)
– (कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि)
– जोन एम. जम्पर (अमेरिका), डेमिस हासाविस (बेलायत)
– (प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन गरेबापत)
साहित्य ः हान काङ (दक्षिण कोरिया)
– (ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने काव्यात्मक गद्यका लागि)
शान्ति ः निहन हिडन्क्यो (जापानी संस्था)
– (विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास एवं आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने सन्देश)
अर्थशास्त्र ः १. डारोन एसिमोग्लु (अमेरिका)
२. साइमन जोनसन (अमेरिका)
३. जेम्स ए. रोबिन्सन (अमेरिका)
– (संस्था कसरी निर्माण हुन्छन् र तिनीहरूले समृद्धिमा कसरी प्रभाव पार्छन् भन्ने अध्ययन गरेबापत)