
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी छन् । मन्त्री राणाले आइतबार इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग जानकारी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
२०८१ आश्विन २०, आईतवार १७:२१ प्रकाशित