काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६१ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको हो ।
२०८१ आश्विन १७, बिहीबार ११:०३ प्रकाशित