काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको बताएका छन् । बुधबार कृषि समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
२०८१ आश्विन १६, बुधबार १३:४८ प्रकाशित