काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केन्द्रीय कमिटी सचिव डा.सुजन कडरिया, एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष डाक्टर पुष्पराज भाम लगायतको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेका हुन् ।
२०८१ आश्विन १६, बुधबार १२:०८ प्रकाशित