काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको कालधारामा उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट मृत अवस्थामा फेला परेका छन् ।
२०८१ आश्विन १४, सोमबार १३:३१ प्रकाशित