काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन्।
२०८१ आश्विन १३, आईतवार १३:४६ प्रकाशित