काठमाडौँ । अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिका साथै खोज तथा उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने भएको छ।
२०८१ आश्विन १२, शनिबार १७:३५ प्रकाशित