
काठमाडौँ । शुक्रबारदेखि लगातार परेको वर्षा आज मध्यान्हपछि सामान्य सुधार हुने देखिएको छ । आज मध्यान्हपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिइन् ।
२०८१ आश्विन १२, शनिबार १२:१८ प्रकाशित