महालेखा नियन्त्रक कार्यालयमा कार्यरत ८० अधिकृतको सरुवा


काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले विभिन्न निकायमा कार्यरत ८० लेखा अधिकृतको सरुवा गरेको छ ।

केही दिनअघि २६ उपसचिवको सरुवा गरेको महालेखा नियन्त्रक कार्यालयले उल्लेखित संख्यामा अधिकृतको सरुवा गरेको हो । यही मिति २०८१ साल असोज ११को महालेखा नियन्त्रक कार्यालयको बैठकबमोजिम अधिकृतको सरुवा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तो छ, सरुवा हुनेहरुको नामावली

 

 

 

 

२०८१ आश्विन १२, शनिबार १०:१८ प्रकाशित
ट्रेन्डिङ समाचार