काठमाडौँ । सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारणसभा सम्पन्न भएको छ । अध्ययन केन्द्रको १६ औँ साधारणासभा काठमाडौँमा सम्पन्न भएको संस्थाका अध्यक्ष तथा पूर्वएआईजी सुरेन्द्रबहादुर शाहले रातोपाटीलाई बताए । साधारण सभामा सशस्त्रका आईजीपी राजु अर्याल, पूर्व महानिरीक्षकहरू, पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान लगायत उपस्थित थिए ।
२०८१ आश्विन ११, शुक्रबार १३:५२ प्रकाशित