काठमाडौँ । चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा खसी बजारदेखि टिकट काउण्टर सम्मको क्षेत्रमा सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ ।
२०८१ आश्विन ११, शुक्रबार १२:५४ प्रकाशित