काठमाडौँ । संविधानले दलितलाई दिएको अधिकार कार्यान्वयनको माग गर्दै प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वर पुगेर प्रदर्शन गरिरहेका छन् ।
२०८१ आश्विन ३, बिहीबार १५:५६ प्रकाशित