उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।

२०८१ भाद्र २६, बुधबार १९:५१ प्रकाशित
ट्रेन्डिङ समाचार