काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने तर कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीहरूको नाममा आदेश जारी गरेको हो ।
२०८१ भाद्र २६, बुधबार १७:३० प्रकाशित