![](https://prashasanpost.com/wp-content/uploads/2024/07/gold.jpeg)
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
२०८१ भाद्र २५, मंगलवार ११:१९ प्रकाशित