ADVERTISEMENT

६१ जना प्रहरी इन्सपेक्टर पदमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतवार बसेको बढुवा समितिको बैठकले ६१ वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार