
काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
आइतवार बसेको बढुवा समितिको बैठकले ६१ वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
२०८२ बैशाख २, मंगलवार १०:२४ प्रकाशित