ADVERTISEMENT

वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले दिए राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारण देखाएर राजीनामा बुझाएको मन्त्रालय स्रोतले बताएको छ । तर, के कारण राजीनामा दिए भन्नेबारे खुलेको छैन ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार