ADVERTISEMENT

राजसंस्था समर्थकको प्रदर्शनमा कान्तिपुर टेलिभिजनमा तोडफोड

काठमाडौँ। राजसंस्था समर्थकको प्रदर्शनका क्रममा काठमाडौंमा कान्तिपुर टेलिभिजनमा ढुंगा प्रहार र तोडफोड भएको छ, जसबाट कार्यालयमा क्षति पुगेको छ। तीनकुनेमा स्थित अन्नपूर्ण पोस्टको कार्यालयमा पनि आगजनीको प्रयास गरिएको र ढुंगा प्रहारबाट क्षति भएको छ। कोटेश्वरको भाटभटेनी र आलोकनगरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार