अमेरिकाले अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी(युएसएआइडी) अन्तर्गतका कार्यक्रमहरूमध्ये बजेटरी कार्यक्रमलाई स्थगित र गैर बजेटरी कार्यक्रमलाई क्रमशः रद्द गर्दै गएको छ।