सुन्दरी अभिनेत्री शिल्पा बनिन् सन्न्यासी


काठमाडौं

नेपाली फिल्म क्षेत्रमा सुन्दरी नायिकाको पहिचान बनाएकी शिल्पा पोखरेल सन्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्व सहित स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् ।
उनले संन्यास दीक्षा लिएको जानकारी अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्
शिल्पाले सन्यासी लिदै माँ प्रेम हाँस्या नाम राखेकी छिन् । शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन् ।

२०८१ फाल्गुन ७, बुधबार २२:४८ प्रकाशित
ट्रेन्डिङ समाचार