२४.५० अंकले बढ्यो नेप्से


सेयर कारोबार मापक नेप्से परिसूचक २४.५० अंकले बढेको छ । आज शून्य दशमलव ९३ प्रतिशतले बढेर नेप्से २६५७.७७ विन्दुमा बन्द भएको हो ।

कुल १७७ कम्पनीको सेयर मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य बढ्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ९५ हजार ९७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहहरु बढे ।

२०८१ माघ १५, मंगलवार १५:५० प्रकाशित
ट्रेन्डिङ समाचार