एकैपटक २०० सय कर्मचारीको सरुवा: सूचीसहित


काठमाडौँ । न्याय सेवा आयोगले एकैपटक साढे दुई सय भन्दा बढी कर्मचारी सरुवा गरेको छ । न्याय सेवा आयोगले एकैपटक सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेहरुमा न्याय सेवाका दुई सचिव, नौ जना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृत छन् ।

हेर्नुहोस सूची

२०८१ पुष २५, बिहीबार ०५:४२ प्रकाशित
ट्रेन्डिङ समाचार