काठमाडौं ।
युवाशक्ति विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दो छ। देशभित्र रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम र अभियान सञ्चालन गर्न केन्द्र सरकार चुकेको देखिन्छ। प्रदेश र स्थानीय तहलाई समेत रोजगारी सिर्जनामा परिचालन गर्ने राष्ट्रिय अभियानको अभाव छ। आखिर, युवालाई देशमै रोक्ने र रोजगारी दिने सरकारको योजना खोइ ? कि रोजगारी सिर्जना सरकारको प्राथमिकतामै छैन ?‘युवा विदेश पठाएर समृद्धिको सपना देख्ने कि देशमै अवसर सिर्जना गरेर युवालाई रोक्ने ?’
सम्बन्धित खबर




प्रतिक्रिया